केन्द्रीय संस्करण

जापानी दूतावासद्वारा छात्रवृत्ति आह्वान, काठमाडौं विश्वविद्यालयले माग्यो कर्मचारी

person explore access_timeबैशाख २३, २०७६ chat_bubble_outline0

काठमाडौं– काठमाडौंस्थित जापानी दूतावासले नेपाली विद्यार्थीलाई विभिन्न तहमा अध्ययनका लागि छात्रवृत्तिको आह्वान गरेको छ । 

दूतावासले अन्डरग्य्राजुएट, विशिष्टकृत तालिम तथा असनुसन्धन विद्यार्थीका लागि छात्रवृत्तिको आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारले जुलाइ २० भित्र आवेदन दिन सक्नेछन् । 

यस्तै काठमाडौं विश्वविद्यालय, काठमाडौं मोडल स्कुललगायतले रोजगारीको अवसर सूचना निकालेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...