शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई नेपाली युवालाई भारतमा ‘राष्ट्रपति पुरस्कार’

बिहीबार, २६ वैशाख २०७६, ११ : ०८
बिहीबार, २६ वैशाख २०७६

नयाँ दिल्ली । चर्चित ‘महर्षि बादरायण व्यास सम्मान’बाट भारतमा  दुई नेपाली विद्वान् सम्मानित भएका छन् । 

राष्ट्रपति रामनाथ कोविन्दले स्थापना गरेको उक्त सम्मान डा. विश्वनाथ धिताल र डा. उमेश नेपाललाई प्रदान गरएकाे हाे ।

दिल्लीमा आयोजित एक विशेष समारोहमा भारतीय उपराष्ट्रपति बैंकैया नायडूले उनीहरुलाई सम्मान गरे ।

 पुरस्कारको राशि जनही एक लाख भारु छ । संस्कृत वाङ्मयमा युवावर्गलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप