बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा रेस्लिङ (हेर्नुहोस् फोटोमा जे देखियो)

शनिबार, २८ वैशाख २०७६, १८ : ४८
शनिबार, २८ वैशाख २०७६

नेपाल र चाईना फ्रेण्डसीप रिलेसनका लागि बेल्ट एण्ड रोड रेस्लिङ टुनामेण्ट शनिबार काठमाडौँका दशरथ रगंशालाको कबडहलमा भएको छ ।   

उक्त खेलमा विभिन्न देशका गरी करिब १८ जना खेलाडीले सो प्रतियोगितामा भाग लिएका थिए । 

नेपाल रिङ  रेस्लिङ संघले एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गरेको हो । 

संघले नेपाल र चीनबिचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ।

हेर्नुहोस् फोटोमा जे देखियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप