शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि भूकम्पको धक्का, केही घरमा क्षति

आइतबार, २९ वैशाख २०७६, ०८ : ३३
आइतबार, २९ वैशाख २०७६

काठमाडौं । दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शनिबार राति १२ बजेर ३६  भूकम्प गएको हो  । 

दैलेख नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले केही घरहरुमा क्षति पुगेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप