केन्द्रीय संस्करण

नेपाली सेनाद्वारा विभिन्न ९ पदमा भर्ना आह्वान (सूचनासहित)

person explore access_timeबैशाख ३१, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपाली सेनाले विभिन्न ९ पदमा भर्ना आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले सोमबार जारी गरेको सूचना अनुसार ९ पदमा ३२ जनाका लागि आवेदन माग गरिएको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी जेठ २८ गतेभित्र आवेदन दिन सक्नेछन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...