केन्द्रीय संस्करण

धापाखेलस्थित आरके कार्पेटमा आगलागी

person explore access_timeजेठ १, २०७६ chat_bubble_outline1

ललितपुर-ललितपुर महानगरपालिका धापाखेलस्थित आरके कार्पेट एण्ड ह्याण्डिक्राफ्ट प्रालिमा भएको आगलागी झण्डै दुई घण्टामा नियन्त्रणमा आएको छ । 
 

साँझ ७ बजेर ५० मिनेटबाट शुरु भएको आगलागी राति १० बजे नियन्त्रणमा आएको हो ।

आगलागी भएको केही समयमा नै पाँच दमकल पुगेकाले थप क्षति हुन नपाएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले बताए । आगलागीबाट रु दुई करोडभन्दा बढीको क्षति भएको परिसरले जनाएको छ ।
 

कमेन्ट

  1. May 16, 2019, 6:06 a.m. लक्ष्मी भक्त महर्जन
    धापाखेल होइन ठेचोको तरंखेल हो।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...