केन्द्रीय संस्करण

तनहुँको ढोरफिर्दीमा एनसीसीको शाखा

person explore access_timeजेठ २, २०७६ chat_bubble_outline0

तनहुँ– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले तनहुँको शुक्ला गण्डकी नगरपालिका ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको र ७५ वटा एटिएमबाट सेवा दिईरहेको छ । 

ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
    


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...