शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तनहुँको ढोरफिर्दीमा एनसीसीको शाखा

बिहीबार, ०२ जेठ २०७६, १५ : ३५
बिहीबार, ०२ जेठ २०७६

तनहुँ– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले तनहुँको शुक्ला गण्डकी नगरपालिका ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको र ७५ वटा एटिएमबाट सेवा दिईरहेको छ । 

ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप