काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो
आइतबार, ०५ जेठ २०७६, ०७ : ३०
काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खसेको छ । आइतबार बिहान बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको हो ।
ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार बस त्रिशुलीमा खसेको हो । प्रहरीका अनुसार उद्दार कार्य भइरहेको छ । विस्तृत विवरण आउँन बाँकी छ ।