बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेटः यात्रुबाहक बस त्रिशुलीमा खस्यो, तीन जनाको मृत्यु

आइतबार, ०५ जेठ २०७६, ०७ : ३५
आइतबार, ०५ जेठ २०७६

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।  आइतबार बिहान बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको हो । 
 
ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार बस त्रिशुलीमा खसेको हो । प्रहरीका अनुसार उद्दार कार्य भइरहेको छ । विस्तृत विवरण आउँन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप