बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुवै मिर्गौला फेल भएका ओलीलाई सहयोग

आइतबार, ०५ जेठ २०७६, १० : ५४
आइतबार, ०५ जेठ २०७६

काठमाडौं– दुबै मिर्गौला फेल भई उपचाररत रोल्पाका डिलाराम ओलीलाई सामाजिक अभियन्ता मुक्तिराज पौडेलले आर्थिक सहयोग गरेका छन् । पौडेलले ओलीलाई २० हजार सहयोग गरेका हुन् । 

ओली मिर्गौला प्रत्यारोपणको तयारीमा छन्  । उनी हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका छन ।

उनका परिवार तथा विभिन्न सामाजिक संघसंस्थाले उपचारका लागि सहयोगको याचना गरिरहेका बेला पौडेलले आफ्नो अभियान बिरामी भेट्न जादा नगदी खाम,अभियान अन्तर्गत सो सहयोग गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप