केन्द्रीय संस्करण

प्रहरीलाई ५ सय घुस दिन खोज्ने प्रहरीको फन्दामा

person explore access_timeजेठ ५, २०७६ chat_bubble_outline0

काठमाडौं– आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीलाई ५ सय घुस दिन खोज्ने बा ९५ प ४२९ नम्बरको मोटरसाईकल चालक काठमाण्डौ मनोहरा नगरपालिका ९ का भरत केसी र सोहि ठाउँका यमन दाहाल पक्राउ गरेका हुन् । 

मादक पदार्थ सेवन गरी सवारी चलाईरहेका उनीरूलाई प्रहरीले तिनकुने सडक खण्डमा  चेकजाँच गर्दा घुस दिन खोजेका थिए । 

निजहरूलाई  नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.