शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा प्रतिवेदन पेस

आइतबार, ०५ जेठ २०७६, १५ : ५८
आइतबार, ०५ जेठ २०७६

काठमाडौँ– राष्ट्रयिसभाको आजको बैठकमा राष्ट्रयि सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले समतिकिो प्रतिवेदन प्रस्तुत गरिन् । समतिले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको विकास समन्वय वषियक अन्तर्क्रयिाबाट आएका सुझाव प्रतिवेदनमा उल्लेख छ ।

सो समतिकिा सदस्यमा इन्दु कडरयिा, कोमल ओली, खमिलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, दीपा गुरुङ, बद्रीप्रसाद पाण्डे, रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामचन्द्र राई, रामप्रति पासवान र सुरेन्द्र पाण्डे रहेका छन् । 

सङ्घ, प्रदेश र स्थानीय तहगतका सरकारका क्षेत्राधकिार, सीमा, दायत्वि एवं जम्मिेवारी सम्बन्धमा प्रतविेदनले सरकारलाई सुझाव दएिको छ । कानून, कर्मचारी व्यवस्थापन, प्राप्त अनुदान, आन्तरकि स्रोत परचिालन, आयोजना तर्जुमा कार्यान्वयनमा सरकारी भूमकिाका वषियमा प्रतविेदनले सुझाव दएिको छ । 

सङ्घीयता सफल कार्यान्वयन गर्न सङ्घको भूमकिाले समयमै नीति, कानून तथा मापदण्ड नर्मिाण गर्नुपर्ने, साझा अधकिार वषियलगायत शासन सञ्चालनका वषियमा नेतृत्वदायी भूमकिा हुनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । 

यसैगरी स्थानीय तह र सङ्घका बीचका समन्वयकारी भूमकिा प्रदेशले खेल्नुपर्ने, स्थानीय आवश्यकतामा आधारति योजना तर्जुमा र सफिारसि गर्नुपर्ने र स्थानीय तहले स्थानीय आवश्यकता पहचिान गरी योजना तर्जुमा गर्नुपर्ने सुझाव समेत प्रतिवेदन दएिको छ । प्रतिवेदन सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा कानूनी, नीतगित, आयोजना छनोट, स्रोत पहचिान र परचिालन नरिन्तर समन्वय र सहकार्य हुनुपर्ने सुझाव दएिको छ । 

विद्येयक सर्वसम्मत स्वीकृत 

बैठकले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन)’ वधिेयक २०७५ लाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।  प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट न्याय, कानून तथा संसदीय मामलिामन्त्री भानुभक्त ढकालले राष्ट्रयिसभाको आजको बैठकमा सो वधिेयक प्रस्तुत गरेका थिए । 
 
विधेयकको सैद्धान्तकि पक्षमाथकिो छलफलमा वृषेशचन्द्र लाल, रामनारायण वडिारी, बद्रीप्रसाद पाण्डे, अनतिा देवकोटा, जीतेन्द्रनारायण देव, प्रकाश पन्त, प्रमलिा कुमारी, डा.वमिला राई पौडेल, जीवन बुढाले भाग लिएका थिए । 

छलफलमा उठेको जज्ञिासाको जवाफ दिँदै मन्त्री ढकालले संवधिानलाई मूल आधार बनाई विधेयक आएको स्पष्ट पार्दै संवधिानसित बाँझिने गरी विद्येयक नआएको बताए । उनले संवधिानले सङ्घ, प्रदेश र स्थानीय तहलाई दएिको अधकिारलाई विद्येयकले कहीँ कतै खुम्च्याउने काम नगरेको स्पष्ट पारे । राष्ट्रयिसभाको अर्को बैठक सोमबार ६ गते दिनको १ बजे बस्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप