केन्द्रीय संस्करण

‘फल मिठो’मा केकी

person explore access_timeजेठ ५, २०७६ chat_bubble_outline0

काठमाडौं– अभिनेत्री केकी अधिकारी अभिनित लोक तथा दोहोरी गीत ‘फल मिठो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । 

रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको गीतको भिडियोमा केकी र रबिन्द्र टिटुङ्गको अभिनय छ । डि.एन. जोशीको शब्द रहेको गीतमा संगीत राजेश बर्देवाले भरेका हुन् ।  मौसम हिमालीले निर्देशन गरेको भिडियोमा करन चैंसिरको छायाँकन र मनोज कार्कीले सम्पादन छ । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...