बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको नयाँ शाखा जनकपुरमा

आइतबार, ०५ जेठ २०७६, १९ : ०९
आइतबार, ०५ जेठ २०७६

जनकपुर– एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै जनकपुर उपमहानगरपालिकामा शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

शाखाको उद्घाटन गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बैंकको शाखा विस्तार भएसँगै स्थानीयले बैंकको सुविधाको भरपुर उपयोग गर्न सक्ने भन्दै बैंकलाई शुभकामना पनि दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप