बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता करणमाथि बलात्कारको आरोप लगाउने युवतीमाथि चक्कु हमला

आइतबार, १२ जेठ २०७६, १० : २२
आइतबार, १२ जेठ २०७६

‘जस्सी जेसी कोही नहीँ, सारा, दिशाएं’ जस्ता टेलीश्रृङ्खलाबाट चर्चित भएका अभिनेता करण ओबरोय लाई  बलात्कारको आरोप लगाउने युवतीलाई चक्कुमार्फत् हमला गरिएको छ ।

एएनआईसँगको कुराकानीमा मुम्बईको ओशीवारा पुलिस स्टेशनका सिनियर इन्स्पेक्टर एसडी पसल्वरले बाइकमा सवार दुई व्यक्तिले पीडितलाई दुईपटक चक्कुले हमला गरेको जानकारी दिए ।

पुलिसका अनुसार बाइकमा सवार पीडितले महिलामाथि एउटा चिट्ठी पनि फ्याँकेका छन् जसमा लेखिएको छ, ‘आफ्नो मुद्दा फिर्ता लिउ ।’ यसबारे थप मुद्दा दर्ता गर्दै अनुसन्धान भइरहेको एसडी पसल्वरले जानकारी दिए ।

अदालतमा क्वाँ–क्वाँ रोए बलात्कारका आरोपी अभिनेता

करण अहिले पुलिस हिरासतमा छन् । उनलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप