केन्द्रीय संस्करण

लगनखेलमा कुकर बम भेटिएपछि जे देखियो (फोटोफिचर)

लगनखेलमा राखिएको कुकर बमलाई सेनाले डिस्पोज गर्‍यो

person explore access_timeजेठ १२, २०७६ chat_bubble_outline0

ललितपुर– ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी  ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो । 

बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ ।  फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

बम राखिएका कारण अहिले लगनखेल बसपार्क खालि गराइँदैछ । प्रहरीले अहिले सर्वसाधारणलाई बम भन्दा १०० मिटर पर हटाइसकेको छ । अहिले सुरक्षाकर्मीले बम रहेको छेत्र आफ्नो नियन्त्रणमा लिएको छ । बम नेपाली सेनाले डिष्पोज गरेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...