केन्द्रीय संस्करण

यसरी गरियो ग्वार्खोमा फेला परेको बम डिस्पोज (फोटो र भिडियोसहित)

person explore access_timeजेठ १२, २०७६ chat_bubble_outline0

काठमाडौं– ललितपुरको ग्वार्खोस्थित गुण सिनेमा हल अघि फेला परेको बम डिस्पोज गरिएको छ । 
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको हो । 

प्रहरीका अनुसार ग्वार्खोमा फेला परेको बम प्रेसर कुकर बम हो । 
तस्बिर तथा भिडियो हेर्नुहोस्ः

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...