काठमाडौँमा बन्दको प्रभाव (फोटोफिचर)
सोमबार, १३ जेठ २०७६, ०८ : ४१
१
काठमाडौँ उपत्यकामा नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेको छ ।
सोमबार आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले बन्दको आह्वान गरेको थियो ।
बन्दका कारण आज बिहानैदेखि देशका विभिन्न स्थानमा शंस्कास्पद बस्तु फेला परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण