बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘छोटो छोटो’मा समिर र सोनी मोडल

बिहीबार, १६ जेठ २०७६, १५ : ४५
बिहीबार, १६ जेठ २०७६

काठमाडौँ – गीतकार तथा गायक बेग रानाको लोकदोहोरी गीत ‘छोटो छोटो’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायिका सोनु श्रेष्ठले स्वरमा साथ दिएकी छन् । 

लय, शब्द समेत उनकै रहेको गीतको भिडियो पनि बनेको छ ।  भिडियोमा मोडल समिर खान र सोनीका कार्कीको अभिनय देख्न सकिन्छ ।

निशान एस केको निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायाँकन रहेको छ । जनता डिजिटल एण्ड फिल्मस्ले बजारमा ल्याएको गीतको भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप