मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

होमवर्कमा जुटे ओली–प्रचण्ड

सोमबार, २० जेठ २०७६, १३ : ३२
सोमबार, २० जेठ २०७६

काठमाडौं– नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने विषयमा छलफलमा जुटेका छन् । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक सुरु भएको छ ।

बैठकमा पार्टी एकताका बाँकी कुरा टुंग्याउने विषयमा समेत छलफल भैरहेको श्रोतले बताएको छ । बैठकमा पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ समेत सहभागी छन् ।   । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप