शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातो मत्स्येन्द्रनाथको रथयात्रा जावलाखेलमा (फोटोफिचर)

बिहीबार, २३ जेठ २०७६, १९ : ४४
बिहीबार, २३ जेठ २०७६

ललितपुर– रातो मत्स्येन्द्रनाथ रथ बिहीबार जावलाखेल पुर्‍याइएको छ । अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ वर्षेनी वर्षा हुनुअघि तान्ने गरिन्छ ।   जात्रामा राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग छत्रले ओढाई राजकीय सम्मानसाथ पुर्‍याइएको थियो ।

मस्त्येन्द्रनाथको भोटो जात्रा अगामी २६ गते हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप