शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताप्लेजुङको मेरिङदेनमा एनसीसीको नयाँ शाखा

शुक्रबार, २४ जेठ २०७६, १६ : २९
शुक्रबार, २४ जेठ २०७६

ताप्लेजुङ– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सानथाक्रामा नयाँ शाखा संचालनमा ल्याएको छ । 

मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप