परमिताले गाइन् आफ्नै जीवनमा आधारित गीत ‘क्विन’ (भिडियो)
शनिबार, २५ जेठ २०७६, १० : ४२
नायिका तथा मोडल परमिताले आर.एल.राणाले आफ्नै जीवनमा आधारित गीत गाएकी छन् । उनले गाएको ’क्विन’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
भिडियोमा परमिताकै अभिनय रहेको छ । गीतको भिडियोमा परमिता आफ्नै कथालाई महसुश गर्न सकिन्छ । डिप्रेसन भएर आत्महत्याको प्रयास गरेको खुलाउँने उनले ’क्विन’मा आफुलाई कमजोर सोच्ने र दुनियाँको डरमा आफ्नो क्षमतालाई लुकाउनेलाई मनोबल प्रदान प्रकारको सन्देश दिन खोजेकी छिन् । ‘सिके’ को निर्माण तथा निर्देशन गरेको क्विन मा पिरोको कम्पोज र शब्द रचना रहेको छ ।
कोरियोग्राफी ईन्ता चाम्लिङ राईको रहेको छ । परमिता अभिनित पछिल्लो फिल्म चंगा चेट प्रदर्शनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै