केन्द्रीय संस्करण

नाडालले जिते फ्रेन्च ओपन

person explore access_timeजेठ २७, २०७६ chat_bubble_outline0

फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस स्टार राफेल नाडालले जितेका छ । आइतबार राति भएको फाइनल खेलमा दोस्रो वरीयताका नाडालले चौथो वरीयताका अष्ट्रेलियन खेलाडी डोमिनिक थेइमलाई ३–१ को सेटमा हराए ।

 नाडालले ६–३, ५–७, ६–१ र ६–१ को नतिजा निकालेका थिए । उपाधि रक्षा गरेका नाडालले गतबर्षको फाइनलमा पनि उनै थेइमलाई पराजित गरेका थिए । 

३३ बर्षीय नाडालको यो १२औं फ्रेन्च ओपन टेनिस उपाधि हो । नाडालले समग्रमा १८ वटा ग्रान्डस्लाम उपाधि जितेका छन् । 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.