शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा सञ्चालन गर्ने

सोमबार, २७ जेठ २०७६, ११ : ३१
सोमबार, २७ जेठ २०७६

-सुनिल संगम 
लिस्बोन– पोर्चुगलमा नेपालीहरुको बढ्दो आगमनलाई ध्यानमा राखी  पोर्चुगाली भाषा कक्षा पुन संचालन हुने भएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलले पोर्चुगाली भाषा जान्दै नजान्ने एबम् नव आगन्तुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरि यही आउँदो १३ जुन २०१९ देखी १ महिने प्रारम्भिक भाषा कक्षा सञ्चालन गर्ने भएको हो ।

जनसम्पर्क समिति पोर्चुगलका सभापति बिनोद घिमिरेका अनुसार नेपाली जनसम्पर्क समिति पोर्चुगलको कार्यालयमा सञ्चालन हुने उक्त भाषा कक्षाको लागि १० युरो रजिष्ट्रेशन शुल्क  लाग्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप