सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा श्रृंखला खतिवडा
बुधबार, २९ जेठ २०७६, १२ : ५१
काठमाडौं– सुजुकी स्कुटरको ब्राण्ड एम्बेस्डरमा श्रृंखला खतिवडा अनुबन्धित भएकी छन् ।
सुजुकीको लागि नेपाल अधिराज्यभरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भि.जी. अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्ज (बर्गम्यान, एक्सेस र लेट्स) को लागि मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई व्राण्ड
एम्बेसडरको लागि अनुबन्धित गरेको हो ।
सुजुकीले आफ्नो स्कुटर ब्राण्ड बर्गम्यान, एक्सेस र लेट्सले बजार प्रवद्र्धनका साथै जनमानसमा ब्राण्डप्रतिको विश्वासलाई अझ उचाईमा पुर्याउन सक्ने विश्वासका साथ श्रृंखला खतिवडालाई अनुबन्धन गरेको जनाएको छ ।
छोटो समयमा ग्राहकहरुको मन जित्न सफल बर्गम्यान र एक्सेस स्कुटर एक स्टाइलिस स्कुटर भएको साथै १२५ सिसीको पावरफुल ईन्जिनका साथै आकर्षक फिचर भएकोले ग्राहकहरुको मनमा बस्न सफल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा