बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुद्धिसँग ‘फुलन्देकी आमा’को रोमान्स

बिहीबार, ३० जेठ २०७६, १३ : ५४
बिहीबार, ३० जेठ २०७६

काठमाडौँ– अभिनेता बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’को रोमान्स रहेको म्युजिक भिडियो ‘बुढेशकालको लौरी’ सार्वजनिक भएको छ । बुद्धि र उमेश चर्चामा रहेको बेला बाहिर आएको यो गतिले पनि अहिले राम्रो चर्चा पाइरहेको छ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीतमा शब्द संगीत दीपक शर्माले नै दिएका छन् । 

भिडियो भने युवराज वाईवाले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ । भिडियोले जीवन साथी भनेको दिन उमेर र वैँश छँदा मात्रै नभई बुढेसकालको सहारा पनि हो है सन्देश दिन खोजेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप