केन्द्रीय संस्करण

बुद्धिसँग ‘फुलन्देकी आमा’को रोमान्स

person explore access_timeजेठ ३०, २०७६ chat_bubble_outline0

काठमाडौँ– अभिनेता बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’को रोमान्स रहेको म्युजिक भिडियो ‘बुढेशकालको लौरी’ सार्वजनिक भएको छ । बुद्धि र उमेश चर्चामा रहेको बेला बाहिर आएको यो गतिले पनि अहिले राम्रो चर्चा पाइरहेको छ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीतमा शब्द संगीत दीपक शर्माले नै दिएका छन् । 

भिडियो भने युवराज वाईवाले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ । भिडियोले जीवन साथी भनेको दिन उमेर र वैँश छँदा मात्रै नभई बुढेसकालको सहारा पनि हो है सन्देश दिन खोजेको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...