शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टु पिसमा सोफीका नयाँ तस्बिर, फ्यानले भने ‘झकास्’

बिहीबार, ३० जेठ २०७६, १५ : ५७
बिहीबार, ३० जेठ २०७६

मुम्बई– अभिनेत्री तथा गायिका सोफी चौधरी अक्सर तस्बिरका कारणले चर्चामा रहने गर्दछिन् । हालै पनि उनले इस्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरका कारण उनको चर्चा चुलिएको छ । सार्वजनिक तस्विरमा उनी निकै आकर्षक देखिएकी छन् । 

तस्बिर उनले ब्लुकलरको बिकिनी लगाएर खिचाएकको छ । तस्बिर मालदिप्समा खिचिएको हो । उनी होलीडे मनाउन त्यहाँ पुगेकी हुन् । तस्बिर मध्ये एक उनले भिजेको कपालमा सेल्फी खिचिएको छ । जसमा उनी निकै बोल्ड देखिएकी छन् । फ्यानले उनका सबै तस्बिर मन पराएका छन् । एक फ्यानले उनको तस्बिरमा झकास्् भनेर समेत कमेन्ट लेखेका छन् । 

सोफी अक्सर आफ्नो हट तस्बिर इष्टाग्रामबाट सार्वजनिक गर्ने गर्दछिन् । उनी इष्टामा निकै एक्टिभ रहने अभिनेत्री पनि हुन् । यसमा उनको १.६ मिलियन फलोअर्स छन् । जब उनी तस्बिर इस्टाबाट सार्वजनिक गर्दछिन् । तब सोशल मिडियामा भाइरल हुने गर्दछ ।
  

   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप