शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विन्दास डुबुल्की !

आइतबार, ०१ असार २०७६, १७ : ०८
आइतबार, ०१ असार २०७६

पछिल्लो केही दिन काठमाडौँ उपत्यका लगायत देशभरको तापक्रम बढेको छ । गर्मी बढेसँगै त्यसलाई छल्न मानिसहरुले विभिन्न उपायहरु अपनाइरहेका छन् ।

आज आइतबार, अरु दिन विद्यालय सञ्चालन हुने गरे पनि आज भने निजी विद्यालयहरुलाई विदा दिइएको छ ।

सायद त्यही भएर होला किर्तिपुरको देव पोखरी पुग्दा केही बालकहरु मध्य घाममा पोखरीमा विन्दाससँग पौडी खेलिरहेका थिए ।

पोखरीको किनारको अग्लो भागबाट डाइभ हान्दै उनीहरु बेपरवाह भएर मस्त थिए ।

त्यही बेला यी तस्विरहरु क्यामरामा कैद गरिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप