सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स कमपनीबीच बैंकास्योरेन्स
सोमबार, ०२ असार २०७६, १९ : ४७
काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।
सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रन्धक अर्जुन भद्र खनाल र जनरल इन्स्योरेन्सका महाप्रबन्धक एस.के तमोटले हस्ताक्षर गरेका छन् ।
सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनहरुमा जनरल इन्स्योरेन्स कमपनी नेपाल लिमिटेडमा बिमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक निर्जीवन बिमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर