केन्द्रीय संस्करण

शिक्षकका लागि लाइसेन्सको आवेदन खुल्यो (सूचनासहित)

person explore access_timeअसार ३, २०७६ chat_bubble_outline0

काठमाडौं– शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान गरेको छ । 

आयोगले एक सूचना जारी गर्दै प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहमा शिक्षण गर्न इच्छुकको लागि दरखास्त आह्वान गरिएको जनाइएको छ । 

योग्यता पुगेका उम्मेदवारले असार २ गतेदेखि असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर असार २९ गतेभित्र आवेदन दिन सकिनेछन। 

सूचना हेर्नुहाेस्


कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...