केन्द्रीय संस्करण

लुम्बिनी विकास बैंक र ग्राण्डी ईन्टरनेशनल अस्पताल बीच सहकार्य

person explore access_timeअसार ३, २०७६ chat_bubble_outline0

काठमाडौं– लुम्बिनी विकास बैंक र ग्राण्डी ईन्टरनेशनल अस्पतालबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालका तर्फबाट बजार ब्यवस्थापन विभागका प्रमुख दिनेश पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहक र कर्मचारीले ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...