केन्द्रीय संस्करण

कामना सेवाकोे प्रदेश १ को मधुमल्ला र केराबारीमा नयाँ शाखा सञ्चालन

person explore access_timeअसार ३, २०७६ chat_bubble_outline0

काठमाडौं– कामना सेवा विकास बैंकले प्रदेश नं. १ को मोरङ मिक्लाजुङ्ग गाउँपालिका ९ मधुमल्ला र केराबारी गाउँपालिका १० केराबारीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकका संचालक देव कृष्ण काफ्ले तथा प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको थियो ।

सोही क्रममा संचालक देव कृष्ण काफ्लेले यी शाखा समेत गरि प्रदेश नं. १ मा ११ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...