शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति पुग्यो डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

बुधबार, ०४ असार २०७६, ०८ : ४६
बुधबार, ०४ असार २०७६

नेपाल राष्ट्र बैंकले (असार ४) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८३ पैसा रहेको छ । 

एक युरोको खरिददर १२४ रुपैयाँ  ५० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ २२ पैसा  र बिक्रिदर १३९ रुपैयाँ  ९८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ  ५८  पैसा र बिक्रिदर ३६७ रुपैयाँ ५५ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप