केन्द्रीय संस्करण

सैनामैनामा आफ्नै छोराले आमााको घर जलाइदिए

person explore access_timeअसार ५, २०७६ chat_bubble_outline0
सांकेतिक तस्बिर

बुटवल– बिहिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिकामा आफ्नै छोराले आमा बस्ने घर जलाइदिएका छन् । सो नगरपालिका–१ की  कुन्तादेवी घिमिरेको घर उनकै माईला छोरा माधव घिमिरेले जलाएर नष्ट  पारिदिएका हुन् । घिमिरेको घर जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको सैनामैना प्रहरी चौकी प्रमुख प्रहरी नावय निरीक्षक बाबुराम घिमिरेले बताए ।

माईला छोरा माधवले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाको एक तले घर घरयासी रिसइवीका कारण जलाइएको सई घिमिरेको भनाई छ । कुनै मानवीय र क्षति नभएको घिमिरेले बताए । नगरपालिकाबाट गएको दमकलले अगलागी नियन्त्रणमा लिएको घिमिरेले बताए । आगो  घिमिरेलाई नियन्त्रणमा लिइएको सई घिमिरेले जानकारी दिए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...