शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोयोटाको नयाँ गाडी अब जनकपुरको श्रेया अटोमोबाईल्समा

बिहीबार, ०५ असार २०७६, १८ : ३९
बिहीबार, ०५ असार २०७६

जनकपुर– टोयोटाको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले डिलरहरुलाई नेपालैभरी फैलाउने क्रममा जनकपुरमा डिलर बिस्तार गरेको छ । 

जनकपुरमा श्रेया अटोमोबाईल्सले बिगत केहि महिना देखि टोयोटाका गाडीहरु बिक्री गर्दै आईरहेको छ । हालसम्म २५ वटा गाडि बिक्री भईसकेको अटोमोबाईल्सले बताएको छ ।

संचालनमा आएकै दिन ७ वटा टोयोटाका गाडिहरु बुकिङ भएको पनि अटोमोबाईल्सले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप