शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्या लाइफ इन्स्योरेन्सलाई इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड

बिहीबार, ०५ असार २०७६, १९ : ०४
बिहीबार, ०५ असार २०७६

काठमाडौं– सूर्या लाइफ  इन्योरेन्स लिमिटेडले इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०१९ पाउन सफल भएको छ । 

इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्सले नेपालमा बिमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इमर्जिङ एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो । 

कम्पनीले भारतीय चेम्बर अफ कमर्शबाट Special Recognition for Insurance Spreading Strategies for the year 2019 पुरस्कार प्राप्त गर्न सफल भएको हो । 

पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड  पुगेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप