ओपो रेनो १०एक्स हाइब्रिड जुम मार्फत लिएका टर्कीका मनोहर दृष्य प्रदर्शन
आइतबार, ०८ असार २०७६, १९ : ३९
काठमाडौं– दक्षिण एसिया लगायत विश्वका अन्य भागमा ओपोको रेनो सिरिज सार्वजनिकसँगै ब्राण्डले उद्योगमै पहिलो सूचीमा पर्न सफल भएको छ ।
४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ इमपी वाइड एंगल लेन्स सहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरा समाहित ओपो रेनो १०एक्स जुम फोटोग्राफीका सवालमा उत्कृष्ट छ ।
ओपो एफ११ प्रो सार्वजनिकको समयमा उपभोक्तालाई सगरमाथाको मनै लोभ्याउने तस्विरका साथ आयोजित ओपो एक्स एभरेष्ट क्याम्पेन जस्तै गरी रेनोको साथमा ओपोले टर्कीका विभिन्न स्थानका आकर्षक तस्विर १एक्स र १० एक्स जुममा खिचेर प्रस्तुत गरेको छ ।
नेपालमा भने उक्त फोन असार १५देखि उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा