बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आगलागीबाट धनमाल नष्ट, सहयोगको अपील

बिहीबार, १९ असार २०७६, १० : ४३
बिहीबार, १९ असार २०७६

काभ्रे– काभ्रेको तेमाल गाउँपालिका १ स्थित सर्स्युखर्कमा रहेको जीवन भण्डारीको घर–पसलमा आगलागी हुँदा करीब १ करोड ५० लाख बराबरको धनमाल नष्ट भएको छ । 

मंगलबार राती भएको आगलागी बुधबार बिहानमात्रै नियन्त्रणमा लिन सफल भइएको थियो । आगलागीबाट पसलमा भएको नगद, जिन्सी पूर्णरुपमा जलेर नष्ट भएको भण्डारीले बताए ।

आगलागीले सबै धनसम्पति नष्ट भएको भई बिचल्ली भएको भन्दै पीडित परिवारले सहयोगको अपील गरेको छ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप