शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकले खोल्यो एकैसाथ ६ वटा शाखा

आइतबार, २२ असार २०७६, १६ : २९
आइतबार, २२ असार २०७६

काठमाडौं– आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले एकैसाथ ६ वटा शाखा विस्तार गरेको छ । 

बैंकले काठमाडौं जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मी जिल्लाको तम्घास गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको छ । 

यीसँगै मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ वटा शाखा संचालनमा ल्याएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप