लुम्बिनी विकास बैंकद्वार अपाङ्ग मैत्री समाजलाई सेतो छडी वितरण
बुधबार, २५ असार २०७६, १९ : ०५
काठमाडौं– लुम्बिनी विकास बैंकले १२औं वार्षिकोत्सवको अवसर पारेर पोखरा महानगरपालिका २८ आर्दश चोक स्थित अपाङ्ग मैत्री समाज कास्कीलाई २५ थान सेतो छडी वितरण गरेको छ ।
बैंकले काठमाडौं डिल्लिबजारमा अवस्थित आप्mनो केन्द्रिय कार्यालयको हातामा रक्तदान कार्यक्रम तथा विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ६७ जना रक्तदाताहरुले आफ्नो अमूल्य रक्तदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
-
विभिन्न स्थानमा तीन जना मृत फेला
-
नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल