सान्सुइ न्यू इअर ग्रान्ड अफरका विजेता घोषणा
त्रिवेणी व्यापार कम्पनीले २०७५ चैत्र १५ गते देखि २०७६ जेठ १५ गते सम्म नेपाल अधिराज्य भरी संचालन गरेको ‘सानसुइ न्यू इअर ग्रान्ड अफर’ ग्राहक योजनाको लक्की ड्र गरी विजेता घोषणा गरेको छ ।
सान्सुइ को टिभी, फ्रिज तथा वासिङ्ग मेसिन लगायत सान्सुई ब्राण्डको कुनै पनि सामानको खरिदमा लक्की ड्र कुपन प्रदान गरि ति मध्य लक्की ड कार्यक्रम मार्फत गत असार १७ गते विजेता घोषणा गरिएको थियो । कम्पनीले विजेतालाई लाजिम्पाट स्थित होटल एम्बासडरमा एक कार्यक्रम बीच पुरस्कार हस्तान्तरण गरेको छ ।
विजेताहरुमा कैलालीका तपत बहादुर विष्टले पहिलो पुरस्कार स्वरुप दुवई भ्रमणको टिकट हात पार्न सफल भएका छन् । कालिमाटिका फैयाज अहमदले दोस्रो पुरस्कार स्वरुप सानसुइ ५५ इन्चको स्मार्ट एलईडी टिभी प्राप्त गर्न सफल भएका छन् । भने नेपालगञ्जका निशा विष्टले सानसुइ १७० लिटरको रेफ्रिजेरेटर प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै