शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बबई नदीमा वृद्ध बेपत्ता, बालकको शव फेला

सोमबार, ३० असार २०७६, १० : ५१
सोमबार, ३० असार २०७६

  बुटवल । दाङमा एकजना बालकको शव कुलोमा फेला परेको छ ।

यस्तै अर्का एक वृद्ध बबई नदीमा  ३ दिनदेखि  बेपत्ता भएका छन । घोराही उपमहानगरपालिका –६ का हर्कजित खत्रीका १८ महिनाका  छोरा शिशिर खत्रीको घर नजिकैको कुलोमा शव फेला परेको दाङ्ग जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

   त्यस्तै दाङ्गको बबई  नदिले बगाए बबई गाउँपालिका–१ का ६० बर्षिय भुपाल बिक  असार २७ गते देखि बेपत्ता भएको ईलाका प्रहरी कार्यालय खितलपुरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप