शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म

मङ्गलबार, ३१ असार २०७६, ०९ : ५१
मङ्गलबार, ३१ असार २०७६

नेपाल राष्ट्र बैंकका अनुसार आज (असार ३१) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२४ रुपैयाँ ०१, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०० पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७७ पैसा  र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप