शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म

बुधबार, ०१ साउन २०७६, १० : ४८
बुधबार, ०१ साउन २०७६

नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन १) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११०  रुपैयाँ २४ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२३ रुपैयाँ ७५, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०१ पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८५ पैसा  र बिक्रीदर ३० रुपैयाँ ०१ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप