शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो

बुधबार, ०१ साउन २०७६, ११ : ०९
बुधबार, ०१ साउन २०७६

काठमाडौं–बुधबार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको छ । अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो । 

यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ । 

बुधबार चाँदी भने रु २० ले बढेको छ । बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा रु ७२५ मा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप