शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बोस्टन मेला हुँदै

शनिबार, ०४ साउन २०७६, १७ : ०७
शनिबार, ०४ साउन २०७६

चितवन– बोस्टन कलेज भरतपुरको आयोजनामा साउन १० देखि १२ गतेसम्म मेला  (बोस्टन फिएस्टा) हुने भएका छ। 

उक्त मेलामा जानकारीमूलक र प्रवर्द्धनात्मक विभिन्न ३५ वटा स्टट रहने कलेजका डाइरेक्टर राजु लामाले जानकारी दिए । 

मेलामा कलाकारका रुपमा प्रकाश सपूत , कमल खत्री , नेपाल आइडलकी अस्मिता आधिकारी,  अलि ब्रदर र कमेडी सर्कलका टोली आउने निश्चित भइसकेको आयोजकको भनाई छ । 

मेलाले विद्यार्थीलाई विभिन्न सीप सिकाउने र उद्यमशील बनाउन समेत सहयोग गर्ने कलेजका एमबीए कोअर्डिनेटर ऋषि चापागाईँले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप