यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म
आइतबार, ०५ साउन २०७६, ०९ : २३
नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन ५) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२४ रुपैयाँ ०५, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको छ ।