बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुगमको ‘लैजा हावा’

मङ्गलबार, ०७ साउन २०७६, १२ : २२
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं – गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत  ‘लैजा हावा’ सार्वजनिक भएको छ । गीतमा राजन भुजेलको शब्द तथा संगीत रहेको गीतको भिडियो पनि बनाइएको छ ।

भिडियोमा प्रेम र विछोडको भावलाई उतार्न खोजिएको छ । अभिलाषा शर्मा र सागर थापाको अभिनय रहेको भिडियो यो दिलिप समनले निर्देशन गरेका हुन् । फराज अर्पणको छायांकन रहेको भिडियोमा उनकै सम्पादन छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप