शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एलजीले ल्यायो वासर ड्रायर, लुगा नसुक्ने समस्याबाट छुटकारा मिल्ने

मङ्गलबार, ०७ साउन २०७६, १६ : १७
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं– विभिन्न मोडलका वासिङ्ग मेसिन उत्पादन गरेको एलजीले वासर ड्रायर नेपाली बजारमा भित्र्याएको छ । 

एलजी नेपालको सर्वाधिक तथा लोकप्रिय वासिङ्ग मेसिन ब्राण्डको रुपमा स्थापित छ । 

जसमध्ये केही मोडलहरुमा ८ देखि १८ केजी सम्मको लुगाधुने क्षमताका साथै ५ देखि १० केजी सम्मको लुगाा केहि समयमै सुकाउने सुविधा रहेको छ । 

जस कारण वर्षा याममा भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, एलर्जी हुने, खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीले जनाएको छ । साथै एलजीको वासिङ्ग मेसिनमा १० वर्षको वारेण्टी समेतरहेको छ । 

एलजी ब्राण्डका आधिकारीक विक्रेता सि.जी. इम्पेक्स रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप